रास्वपाले उम्मेदवारी फिर्ता लिएपछि जनमतका खान निर्विरोध निर्वाचित
काठमाडौँ । प्रतिनिधि सभा अन्तर्गतको उद्योग वाणिज्य तथा उपभोक्ता समितिको सभापतिमा जनमत पार्टीका सांसद अब्दुल खान निर्विरोध निर्वाचित भएका छन् । उम्मेदवारी दिएका राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद गणेश पराजुलीले खानलाई समर्थन...