सुदूरपश्चिमको वन मन्त्रीमा शिवराज भट्ट नियुक्त, आजै शपथ
काठमाडौँ। सुदूरपश्चिम प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रीमा नेपाली काँग्रेसका शिवराज भट्ट नियुक्त भएका छन् । सोमबार मुख्यमन्त्री कमलबहादुर शाहले भट्टलाई वन मन्त्रीमा नियुक्त गरेका हुन् । भट्ट बैतडीको...