कार्यालय खुल्नु अगाडि नै विनोद चौधरीको बयान, राजनीतिकरण गर्न खोजिएको टिप्पणी
काठमाडौँ । नेपाली काँग्रेसका सांसद एवं उद्योगपति विनोद चौधरीले बाँसबारी छाला जुत्ता उद्योगको जग्गा हिनामिना प्रकरणमा बयान दिएका छन् । प्रहरीको रोहबरमा काठमाडौँ जिल्ला सरकारी वकिलको कार्यालयमा बिहीबार उनले बयान...