उद्यमशीलता विकासका लागि विद्यार्थीलाई ४० लाखसम्म अनुदान दिइने
काठमाडौँ । विश्वविद्यालय अनुदान आयोगले उद्यमशीलता विकासका लागि विद्यार्थी र विश्वविद्यालयमा लगानी गर्ने भएको छ । विश्वविद्यालयका कोर्स उद्यमशीलतामैत्री बनाउने, तालिम दिने र सहभागी विद्यार्थीलाई उत्सुकता बढाएर उद्यमशील बनाउन रकमसमेत दिने...