निबन्ध सङ्ग्रह ‘उद्बोधन’ को सार्वजनिकीकरण
कवि मित्रलाल पंज्ञानीको निबन्ध सङ्ग्रह “उद्बोधन” को सार्वजनिकीकरण तथा परिचर्चा कार्यक्रम मिति २०७७/११/२९ गते इच्छुक सांस्कृतिक प्रतिष्ठान काठमाडौँमा सम्पन्न भयो । उक्त निबन्ध लेखकले विभिन्न विधामा लेखिएका १६ कृतिहरुमध्येको पछिल्लो...