विपदमा परेका पर्यटकहरूको उद्धार, खोजी र राहत कार्यलाई प्रभावकारी बनाइने
काठमाडौँ । पर्यटन विभागले अविरल वर्षाको कारण विपदमा परेका पर्यटकहरूको उद्धार, खोजी र राहत कार्यलाई प्रभावकारी बनाउने निर्णय गरेको छ। विभागका महानिर्देशक डा. नारायण प्रसाद रेग्मीको संयोजकत्वमा आज बसेको पर्यटक...