नेपाल एयरलाइन्सले काठमाडौँ-भैरहवा उद्धार उडान गर्ने
काठमाडौँ । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले यही असोज २४ गते बडादसैँको फुलपातिका दिन काठमाडौँ-भैरहवा गन्तव्यमा उडान गर्ने भएको छ । दसैँमा यात्रुलाई सहज रूपमा गन्तव्यमा पुर्याउने उद्देश्यले...