विवादबीच लम्कीचुहा प्रादेशिक अस्पताल उद्घाटन, सुरक्षा व्यवस्था कडा
काठमाडौँ । स्थानीय तहसँग उत्पन्न विवादको पृष्ठभूमिमा कैलालीको लम्कीचुहा प्रादेशिक अस्पताल औपचारिक रूपमा उद्घाटन गरिएको छ। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले नगर प्रमुख सुशीला शाहीसँग देखिएको मतभेदकैबीच आज बिहान अस्पताल...