रास्वपा बागमती प्रदेश सभापतिमा उत्सव अर्याल निर्वाचित
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को बागमती प्रदेशको सभापतिमा उत्सव अर्याल निर्वाचित भएका छन् । यसअघि सभापति रहेका डा. अच्युत लामिछानेसहित तीन जना उम्मेदवारलाई पराजित गर्दै अर्याल निर्वाचित भएका हुन् । निर्वाचनको...