उत्पीडित समुदायको संवैधानिक अधिकार कार्यान्वयन गर्ने मन्त्री वादीको प्रतिबद्धता
काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री सीता वादीले समाजका सबैभन्दा कमजोर अवस्थामा रहेका, गरिब, विपन्न, दलित, र सीमान्तकृत समुदायको संवैधानिक र कानुनी अधिकार कार्यान्वयन गर्ने प्रतिबद्धता गरेकी छन्...