२५ कार्तिक २०७९, शुक्रबार
गणेशमानको उत्तराधिकारी म हुँ : रवीन्द्र मिश्र
काठमाडौँ । राप्रपाका नेता तथा काठमाडौँ निर्वाचन क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य उम्मेदवार रवीन्द्र मिश्रले कांग्रेस नेता गणेशमान सिंहको राजनीतिको उत्तराधिकारी आफू भएको दावी गरेका छन् । शुक्रबार राप्रपाले...