उज्यालोका अनुपलाई रास्वपा सल्लाहकार परिषद्को अध्यक्ष बनाउन सहमति
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को अनौपचारिक कार्यदलले उज्यालो नेपाल अध्यक्ष अनुपकुमार उपाध्यायलाई पार्टीको सल्लाहकार परिषद् अध्यक्ष बनाउने सहमति जुटेको छ । हिजो बसेको बैठकले उक्त सहमति जुटाएको हो...