सहसचिव प्रजापतिले दिए राजीनामा
काठमाडौँ । नेपाल सरकारका सहसचिव ई. उज्ज्वल प्रजापतिले राजीनामा दिएका छन् । तत्कालीन खानेपानी मन्त्रालयअन्तर्गत संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना, विराटनगरका आयोजना प्रमुख रहेका प्रजापतिले मंगलबार पदबाट राजीनामा दिएका...