महेश बस्नेत र सर्वेन्द्र खनालले दिए मानव अधिकार आयोगमा उजुरी
काठमाडौं । महेश बस्नेत, कृष्णकुमार श्रेष्ठ (किसान) र पूर्वप्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले पनि मानव अधिकार आयोगमा उजुरी दिएका छन् । अपहरणको आरोप लागेका उनीहरुले आफूहरुले अपहरण नगरेको भन्दै राष्ट्रिय मानव...