महेश बस्नेत र सर्वेन्द्र खनालले दिए मानव अधिकार आयोगमा उजुरी « प्रशासन
Logo ३ जेष्ठ २०८१, बिहिबार
   

महेश बस्नेत र सर्वेन्द्र खनालले दिए मानव अधिकार आयोगमा उजुरी


२२ बैशाख २०७७, सोमबार


काठमाडौं । महेश बस्नेत, कृष्णकुमार श्रेष्ठ (किसान) र पूर्वप्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले पनि मानव अधिकार आयोगमा उजुरी दिएका छन् । अपहरणको आरोप लागेका उनीहरुले आफूहरुले अपहरण नगरेको भन्दै राष्ट्रिय मानव अधिकार आयोगमा उजुरी दिएका हुन् ।

उनीहरुले सोमबार आयोगको कार्यालय पुगेर जनता समाजवादी पार्टीका सांसद डा. सुरेन्द्र यादवको अपहरण नगरेको भन्दै आफूहरु निर्दोष रहेको बताए ।

यस्तो छ उजुरी :

Tags :
प्रतिक्रिया दिनुहोस