अख्तियारमा २५ हजार भ्रष्टाचारसम्बन्धी उजुरीमध्ये करिब १७ हजार फछ्र्यौट, आठ हजार उजुरी सरे
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष विहीबार ३० औ वार्षिक प्रतिवेदन पेश गरेको छ । आयोगको प्रतिवेदनअनुसार आर्थिक वर्ष २०७६/७७ मा २५ हजार एक सय ५२...