उच्चस्तरीय प्रशासनिक पुनर्संरचना आयोग गठन गर्ने सरकारको निर्णय
काठमाडौँ । सरकारले उच्चस्तरीय प्रशासनिक पुनर्संरचना आयोग गठन गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को पछिल्लो बैठकले यस्तो निर्णय गरेको एक मन्त्रीले प्रशासन सिंहदरवार विशेष ब्युरोलाई जानकारी दिए । पुस अन्तिम...