उकेरा डटकमको समाचार अनधिकृत रूपमा हटाइएको प्रति महासङ्घकाे आपत्ति
काठमाडौँ । नेपाल पत्रकार महासङ्घले उकेरा डटकमको सिएमएसमा प्रवेश गरी त्यहाँ प्रकाशित सामाग्री हटाइएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । पाथसिड नेपाल प्रालिले सञ्चालन गरेको उकेरा डटकमले परराष्ट्रपति नन्दकिशोर...