अनिवार्य ई-लाइब्रेरीको व्यवस्था गर्न विद्यालयलाई मन्त्रालयको निर्देशन
काठमाडौं । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले आइसिटी ल्याब सञ्चालन गरिरहेका विद्यालयलाई अनिवार्य ई-लाइब्रेरीको व्यवस्था गर्न निर्देशन दिएको छ । मन्त्रालयले सूचना जारी गर्दै आइसिटी ल्याब सञ्चालन गरिरहेका ६ हजार...