ई-लर्निङ विद्युत् विधेयक पारित गर्ने सरकारको घोषणा
काठमाडौँ । सरकारले डाटा सर्भरमा आत्मनिर्भरता, ई-लर्निङमार्फत शिक्षालाई आधुनिकीकरण गर्नेदेखि विद्युत् विधेयकलाई पारित गर्ने घोषणा गरेको छ । सत्तारुढ पाँच दलको न्यूनतम साझा संकल्प सार्वजनिक गर्दै कार्यदलका संयोजक विष्णु पौडेलले...