अध्यागमन विभागमा भोलिदेखि ई-भिसा लागू हुँदै, उपप्रधानमन्त्री श्रेष्ठले उद्घाटन गर्ने
काठमाडौँ । अध्यागमन विभागमा शुक्रबार (भोलि)देखि ई-भिसा लागू हुने भएको छ । अध्यागमन विभागले शुक्रबारदेखि ई-भिसा, स्वचालित प्रणाली र अनलाइन भुक्तानी सेवाको सुरुवात गर्न लागेको विभागका निर्देशक तथा सूचना अधिकारी...