ई. अर्याल र डा. गुरुङ डिआईजीपी विशेष पदमा बढुवा सिफारिस
काठमाडौँ। नेपाल प्रहरीको प्राविधिक समूहतर्फका प्रहरी वरिष्ठ उपरीक्षक(एसएसपी)द्वय ई. नवीन्द्र अर्याल र डा. देउती गुरुङ प्रहरी नायव महानिरीक्षक(डिआईजीपी) पदमा बढुवा सिफारिस भएका छन् । बढुवा सिफारिस समितिको सोमबार बसेको बैठकले...