‘श्री ५ फर्किन्छ भने श्री ३ किन फर्किँदैन ?’ भन्दै राप्रपालाई एमालेको प्रश्न
काठमाडौँ । सरकारको नेतृत्वकर्ता दल नेकपा एमालेका सांसद ईश्वरबहादुर रिजालले जन निर्वाचित संविधान सभाले राजतन्त्र समाप्त गरेको ख्याल गर्न सुझाएका छन् । प्रतिनिधि सभाका बोल्दै उनले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)लाई...