भारतको दिल्ली सरकारले ‘इ हेल्थ कार्ड’ वितरण गर्ने
नयाँ दिल्ली । भारतको दिल्ली सरकारले आफ्ना नागरिकलाई ‘इ हेल्थ कार्ड’ वितरण गर्ने भएको छ । मुख्यमन्त्री अरविन्द केजरीवालले कार्ड वितरण गर्ने कार्यलाई तयारी अवस्थामा पुर्याउन सम्बन्धित निकायका अधिकारीलाई निर्देशन...