इ-पेमेन्टको प्रयोग बढाउने सम्बन्धमा अन्तर्क्रिया कार्यक्रम
काठमाडौँ । विद्युतीय भुक्तानी प्रणाली(इ-पेमेन्ट) लाई व्यापकता दिने सम्बन्धमा सरोकारवालासहितको छलफल कार्यक्रम आज उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीको समुपस्थितिमा मन्त्रालयकै सभाहलमा सम्पन्न भएको छ । कार्यक्रममा बैंकर्श एसोसिएसन, नेपाल राष्ट्र...