साउदीका विभिन्न ठाउँमा इ-पासपोर्ट नवीकरण क्याम्प सञ्चालन गरिने
काठमाडौँ। साउदी अरबका विभिन्न स्थानमा इ-पासपोर्ट नवीकरण क्याम्प सञ्चालन गरिने भएको छ । नेपाली कन्सुलेट जनरल जेद्दा साउदी अरबले आफ्नो कार्यक्षेत्रका विभिन्न स्थानमा नवीकरण क्याम्प सञ्चालन गर्न लागेको हो ।...