थ्याङ्क यू अल इसेन्सियल वर्कर्स : एक टिप्पणी
डियर अल इसेन्सियल वर्कर्स, यो विषम् घडीमा सम्भवतः : तपाईँहरू आफ्नो जीवनलाई जोखिममा राखी विश्वव्यापी महामारीको रूपमा फैलिएको कोरोना भाइरस (कोभिड-19) सँग आफै लड्दै हुनुहुन्छ।तपाईँहरू सबै महान् काम गर्दै हुनुहुन्छ।...