इलेक्ट्रोनिक्स पसलमा आगलागी हुँदा एक करोड बराबरको क्षति
जनकपुरधाम । सर्लाहीको हरिवनस्थित एक इलेक्ट्रोनिक्स पसलमा आगलागी हुँदा एक करोड बराबरको क्षति भएको छ । हरिवन नगरपालिका–११ मा बिक्रम नेपालले संचालन गरेको नेपाल इलेक्ट्रोनिक्स शनिबार शुक्रबार राति साढे एक...