वीरगञ्ज महानगर : मेयरमा राजेशमान र उपमेयरमा इम्तियाजको जित निश्चित
काठमाडौँ । वीरगन्ज महानगरपालिकाको मेयरमा जनता समाजवादी पार्टी (जसपा)का राजेशमान सिंह र उपमेयरमा नेपाली काँग्रेसका इम्तियाज आलमको जित सुनिश्चित भएको छ । गणना हुन बाँकी मतभन्दा बढी अन्तरले अगाडि रहेपछि...