एभरेष्ट बैंकद्वारा इन्स्टिच्युट अफ चाइल्ड हेल्थलाई आर्थिक सहयोग प्रदान
काठमाडौँ । एभरेष्ट बैंक लिमिटेडले काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थलाई आर्थिक सहयोग प्रदान गरेको छ। बैंकले चाइल्ड हेल्थलाई अस्पताल भवन निर्माण कार्यका लागि बैंकले १० लाख रुपैयाँ आर्थिक सहयोग गरेको...