पेट्रोलियम पाइपलाइन र इन्धन भण्डारणका तीन परियोजना निर्माणमा सम्झौता गर्ने तयारी
काठमाडौँ । भारतले नेपालमा पेट्रोलियम पाइपलाइन र इन्धन भण्डारण डिपोका तीन वटा परियोजना अनुदानमा निर्माण गरिदिने भएको छ । १७ जेठदेखि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणका क्रममा सिलुगडीदेखि झापाको...