अमेरिकी इन्धन पाइपलाइनमा साइबर हमला, आपत्काल घोषणा
वासिङ्टन । अमेरिकी इन्धन पाइपलाइनमा साइबर हमला भएपछि आपत्काल घोषणा गरिएको छ । जर्जियामा मुख्यालय रहेको कोलोनियल पाइपलाइनमा स्थानीय समयानुसार शुक्रबार र्यान्समवेय साइबर हमला भएपछि आपत्काल घोषणा गरिएको हो ।...