होर्मुज जलमार्ग युद्धविराम अवधिभर खुला राख्ने इरानको घोषणा, इन्धन आपूर्तिमा सहजता आउने अपेक्षा
काठमाडौँ । इरानले मध्यपूर्वी परिस्थितिसँग जोडिएको युद्धविराम अवधिमा होर्मुज जलमार्गलाई पूर्ण रूपमा सञ्चालनमा राख्ने निर्णय सार्वजनिक गरेको छ। इरानी विदेशमन्त्री अब्बास अराघचीले लेबनानसँग सम्बन्धित युद्धविराम लागू रहँदासम्म उक्त जलमार्गमार्फत व्यावसायिक...