मेलम्ची र इन्द्रावती किनारका बस्तीको संरक्षण तत्काल गर्नुपर्ने प्रधानमन्त्रीसँग सांसद दुलालको माग
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले सोमबार बागमती प्रदेशका प्रत्यक्ष निर्वाचित सांसदहरूसँग छलफल गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा उनले सोमबार दिउँसो बागमतीका सांसदहरूसँग छलफल गरेका हुन् ।...