कर्णालीको उपसभामुखमा शाही र न्यौपानेको उम्मेदवारी दर्ता
सुर्खेत। कर्णाली प्रदेश सभाका उपसभामुखका लागि काँग्रेसकी इन्द्राकुमारी शाही र माओवादी केन्द्रकी यशोदा न्यौपानेले उपसभामुखमा उम्मेदवारी दर्ता गराएका छन् । उनीहरू दुवै समानुपातिक सांसद हुन् । प्रदेश सभा सचिव जीवराज...