वैदेशिक रोजगार उद्धार नेपाल काठमाडौँ संस्थाका सञ्चालक गोले पक्राउ
काठमाडौँ । प्रहरीले वैदेशिक रोजगार पीडितलाई ठगी गर्ने वैदेशिक रोजगार उद्धार नेपाल काठमाडौँ संस्थाका सञ्चालकलाई पक्राउ गरेको छ । सन्धुली, सुनकोसी गाउँपालिका-७ घर भई जिल्ला काठमाडौँ नागार्जुन नगरपालिका-५ आदेश्वर बस्ने...