पूर्वगृहमन्त्रीका सुरक्षा सल्लाहकार राईका छोराविरुद्ध पक्राउ पुर्जी जारी
काठमाडौँ । पूर्वगृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राईका छोरा निरज राई विरुद्ध पनि पक्राउ पुर्जी जारी भएको छ । मङ्गलवार प्रहरीले इन्द्रजितका छोरा निरजविरूद्ध पक्राउ पुर्जी जारी गरेको हो...