एक हजार रन पूरा गर्ने पहिलो नेपाली महिला क्रिकेटर बनिन् इन्दु बर्मा
काठमाडौँ । नेपाली महिला राष्ट्रिय क्रिकेट टिमकी कप्तान इन्दु बर्मा एक हजार रन पूरा गर्ने पहिलो नेपाली महिला खेलाडी बनेकी छन् । उनले मंगलबार भएको मलेसियाविरुद्धको खेलमा अविजित ४८ रन...