सवारी दुर्घटनामा परी उपप्रमुख दरैसहित चार घाइते
काठमाडौँ । पृथ्वीराजमार्ग सडकअन्तर्गत तनहुँको शुक्लागण्डकी-२ दुलेगौँडामा आज सवारी दुर्घटनामा परी व्यास नगरपालिकाकी उपप्रमुख इन्दिरा दरैसहित चार जना घाइते भएका छन् । जिल्लाको दुलेगौँडाबाट पोखरातर्फ जाँदै गरेको बागमती प्रदेश ०२-०६४...