राजस्थान रोयल्सलाई पराजित गर्दै हैदराबाद फाइनलमा, आइतबार केकेआरसँग उपाधि भिडन्त
काठमाडौँ । इन्डियन प्रिमियर लिग (आइपीएल)को यो सिजनको उपाधि भिडन्त सनराइजर्स हैदरावाद र कोलकाता नाइटराइडर्सबीच हुने भएको छ । कोलकाता पहिलो क्वालीफायरमा जित निकाल्दै फाइनलमा पुग्दा हैदरावादले दोस्रो क्वालीफायरमा राजस्थान...