सहकर्मीसँग कार्यकक्षमै अनैतिक क्रियाकलाप गर्ने प्रमुख प्रशासकीय अधिकृत राईको इन्टेग्रीटी अवार्ड रद्द
काठमाडौँ । कार्यकक्षमै अनैतिक क्रियाकलाप गर्ने माईजोगमाई गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत काजीमान राईको इन्टेग्रीटी अवार्ड रद्द गरिएको छ । राष्ट्रसेवक कर्मचारीहरूलाई हौसला प्रदान गर्न अवार्डको आयोजना गर्दै आएको एकाउन्टबिलिटी ल्याब...