बौद्धमा गुडिरहेको बसको इन्जिन पड्किँदा एकजना घाइते
काठमाडौँ । बौद्धमा गुडिरहेको बसको इन्जिन पड्किएर एक जना घाइते भएका छन्। बौद्ध पिपलबोट स्थित सडक खण्डमा बिहान ७:५० बजेतिर बसको इन्जिन पड्किएको हो। गुडिरहेको प्र.३.०१.००५ख ९८६६ नम्बरको बाबा गोकर्णेश्वर...