इनिशा बिक हत्या प्रकरणमा दोषीलाई कडा कारवाहीको माग गर्दै काठमाडौँमा प्रदर्शन
काठमाडौँ । इनिशा बिकको हत्यासम्बन्धी घटनामा संलग्नमाथि कडा कारबाहीको माग गर्दै काठमाडौँमा प्रदर्शन गरिएको छ। संयुक्त नागरिक पार्टीअन्तर्गतका विद्यार्थी र महिला विभागले मंगलबार माइतीघर क्षेत्रमा विरोध कार्यक्रम आयोजना गरेका हुन्।...