‘अन्य जहाजहरू आवश्यकता अनुसार पठाइने छ, कुनै चिन्ता छैन’
काठमाडौँ । परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले नेपालीहरूको सुरक्षाका लागि इजरायल सरकारले सक्दो प्रयास गरेको बताएका छन् । २५४ जना नेपालीलाई लिएर त्रिभुवन विमानस्थलमा ओर्लिएपछि सञ्चारकर्मीसँग उनले इजरायल सरकारले आफ्ना नागरिकसँगै नेपाल...