इजरायली हवाई आक्रमणमा १३ बन्धकको मृत्यु भएको हमासको दाबी
गाजा/जेरुसेलम । गाजामा इजरायली हवाई आक्रमणमा हमासले कब्जामा लिएका कम्तीमा १३ जना बन्धकको मृत्यु भएको हमासको सैन्य शाखा अल–कासम ब्रिगेडले शुक्रबार जनाएको छ । ‘पछिल्लो २४ घण्टामा उत्तरी गाजा र...