२२० भन्दा धेरै प्यालेस्टिनी मारेर इजराइलले छुटायो ४ बन्धक
काठमाडौँ । इजराइलले २२० जनाभन्दा धेरै प्यालेस्टिनी मारेर आतंककारी समूह हमासको कैदमा रहेका आफ्ना चार नागरिकलाई शनिबार रिहा गराएको छ। हमासले मध्य गाजास्थित नुसेरत शरणार्थी शिविरमा आफ्ना नागरिकलाई कैद राखेको...