११ कार्तिक २०७९, शुक्रबार
रोनाल्डोको गोलमा युनाइटेडको सहज जित
काठमाडौँ। इंग्लिस क्लब म्यानचेस्टर युनाईटेडले युरोपा लिग फुटबलमा सहज जित हात पार्न सफल भएको छ । बिहीबार राति युनाईटेडले सेरिफलाई ३-० गोल अन्तरले पराजित गरेको हो । घरेलु मैदानमा युनाईटेडलाई...