इन्स्पेक्टर डा. आस्थालाई सेवाबाट हटाउने गृहको तयारी
काठमाडौँ । गृह मन्त्रालयले प्रहरी निरीक्षक डाक्टर आस्था श्रेष्ठलाई सेवाबाट हटाउने तयारी गरेको छ । उनी सशस्त्र प्रहरीको बलम्बुस्थित अस्पतालमा कार्यरत थिइन् । लामो समयदेखि कार्यालयमा अनुपस्थित रहेकोले उनीमाथि कारबाही...