बहराइनका राजकुमारले अनुमतिबिनै कसरी ल्याए खोप ?
काठमाडौँ । सगरमाथा चढ्न नेपाल आएका बहराइनका राजकुमारले अनुमति बिनै आस्ट्राजेनेकाको खोप ल्याउन सफल भएका छन् । नेपालमा कोरोनाविरुद्ध खोप ल्याउन पूर्वस्वीकृति आवश्यक पर्छ । तर, बहराइनका राजकुमार मोहम्मद हमाद...