स्रोत नखुलेको १० लाख रुपैयाँसहित त्रिभुवन विमानस्थलबाट एक जना पक्राउ
काठमाडौँ । स्रोत नखुलेको रकमसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । विमानस्थलबाट स्रोत नखुलेको १० लाख रुपैयाँसहित काठमाडौँ महानगरपालिका-१४ कलंकीका २८ वर्षीय आशिष खाती क्षेत्रीलाई प्रहरीले...